भेटघाटको लागि

स्वागतम्

लुम्बिनी प्रदेश सरकार

यो प्रदेशमा संविधानको अनुसूची -४ बमोजिम नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रूपन्देही,  कपिलबस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रूकुम(पूर्वी भाग), रोल्पा, प्यूठान, दाङ, बाँके, बर्दिया गरी बाह्र जिल्लाहरू रहेका छन । बाह्र जिल्लामध्ये   पहाडमा ६ जिल्ला र तराईमा ६ जिल्ला रहेका छन् । यस प्रदेशमा ४ उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका गरी कूल १०९ वटा स्थानीय तहहरू रहेका छन । उत्तरमा पुथा हिमालदेखि दक्षिणमा मर्चवारसम्म, पूर्वमा त्रिवेणी सुस्तादेखि पश्चिममा राजापुरसम्म जम्मा १७,८१० वर्ग किलोमिटर भूभाग रहेको छ  । नेपालको कूल क्षेत्रफलको १२.१ प्रतिशत हिस्सा ओगटेको छ । जनगणना २०६८ बमोजिम कूल जनसंख्याको ४५,४०,२२२(१...

प्रदेश समाचार

लुम्बिनी प्रदेश स्थायी राजधानीको संरचना निर्माण पूर्...

लुम्बिनी प्रदेशको स्थायी राजधानीको ब्यवस्थापन र स्थायी संरचनाबारे प्रदेश सरकारले छलफल सुरु गरे...

पाल्पाका ४ स्थानीय तहमा थपिँदै प्रहरी चौकी

जिल्लाका चार स्थानीय तहमा प्रहरीचौकी स्थापना हुने भएका छन् । रैनादेवी छहरा गाउँपालिका–४, छहर...

बुटवलमा आजदेखि एसी बस सञ्चालनमा

लकडाउन सुरु भएपछि रोकिएका एसी बस बुटवलमा आइतबार बिहानबाट सञ्चालमा आएका छन् ।सरकारले शुक्रब...

कोरोनाले फेरिए स्थानीय तहका प्राथमिकता

कोरोना भाइरस सङ्क्रमणका कारण प्रदेश नं ५ का स्थानीय तहका प्राथमिकता फेरिएका छन् ।  प्रदेश...

बुटवलमा जग्गा भाडामा लिएर खेती गर्नेलाई अनुदान

बुटवल । कोरोनाभाइसरले विश्वका अधिकांश मुलक लकडाउनमा छन् । कोरोना संक्रमण त्रासले नेपाल पनि ...

नेकपा गुल्मीद्वारा राहत कोषमा सहयोग

गुल्मी। कोराना भाइरसको संक्रमण र लकडाउनका कारण  गुल्मीको रेसुङ्गा नगरपालिकाले नगर भित्र...

प्रेसबाट

डिल्ली चौधरी : कमैया मुक्तिको आन्दोलनदेखि मुख्यमन्त्र...

१४ वैशाख, दाङ । सत्ता समीकरणमा भएको फेरबदलको लाभ लुम्बिनीमा कांग्रेसका डिल्लीबहादुर चौधरीले पाएका छन् । विश्वासको मत नपाएर एमालेका लिला गिरी नेतृत्वको सरकारले ढलेसँगै डिल्ली चौधरी लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्री बनेका छन् । बिहीबार प्रदेश …

अर्थतन्त्र वलियो बनाउन स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्...

काठमाडौं ।  लुम्बिनी प्रदेशका मूख्यमन्त्री डिल्ली बहादुर चौधरी र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित योजना आयोगका कार्यालयमा मूख्यमन्त्री चौधरी र उपाध्यक्ष श्रेष्ठबीच मुलुकको अर्थतन्त्र र विकासका विषयमा छलफल भएको हो । भेटमा मूख्यमन्त्री चौधरीले स्वदेशी उत्पादनलाई बढवा दि...

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका चौधरी नियुक्त

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसमा डिल्ली बहादुर चौधरी नियुक्त भएका छन् ।  प्रदेश प्रमुख अमिक शेरचनले बहुमत सांसदको हस्ताक्षरसहित सरकारमा दाबी पेश गरेका चौधरीलाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । चौधरीलाई स्वतन्त्रसहित ८ दलका ५३  जना संसादहरुले समर्थन गरेका छन् । यसअघि बिहीबार नै च...